
काठमाडौं, २८ भदौ । गायक तथा संगीतकार खेम सेन्चुरीको संगीतमा रहेको नयाँ दशैं गीत ‘नेपाल जान मन लाग्यो नि’ सार्वजनिक भएको छ ।
गायक अनिश दवाडी र गायिका सम्झना भण्डारीको स्वर रहेको गीतको शब्द रचना सुष्मा राईले गरेकी हुन् ।
परदेशीका कथामा तयार पारिएको उक्त म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन ।
भिडियोमा अभिनय ध्रुव हिमाली, सम्झना भण्डारी, खेम सेन्चुरी, बिमल श्रीपाली र सृष्टि श्रेष्ठको अभिनय रेको छ । भिडियो छायांकन राजेश घिमिरे र सम्पादन प्रविन भट्टले गरेका हुन् ।
https://youtu.be/_Ryls870v0k















प्रतिक्रिया