काठमाडाैं । गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक भएको छ ।
उक्त भिडियोमा रिमा बिश्वकर्माले अभिनय गरेकी छिन् । गायक तथा संगीतकार हरिश माथेमाले यसमा संगीत दिएका छन् ।
सेप्टेम्बर ६ ,२०१९ का दिन सार्वजनिक गरिएको छ । गायिका अनिता सुब्बाको स्वर रहेको जिन्दगी गीतका शब्द बीरेन्द्र सुवाल सिंहले गरेका छन् ।
सम्पादन माधव बेलबासेले गरेका छन् भने निर्देशन अलिन श्रेष्ठले गरेका छन् । हाईलाइट्स नेपालले उक्त जिन्दगी गीत सार्वजनिक गरेको हो ।















प्रतिक्रिया