१५ कार्तिक २०८३, आइतबार

दाङमा विषालु सर्पले डसेर एकजनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १९ भदाै । दाङमा विषालु सर्पले डसेर एकजनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा निवासी ७ वर्षकी गोमा वलीको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरमा सुतेको समयमा विषालु सर्प गराइजले डसेको र वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।