४ कार्तिक २०८३, बुधबार

‘वार’मा ऋतिक र टाइगरको एक्सन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अक्टुवर २ मा रिलिज हुने ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’को एक्सनमय ट्रेलर रिलिज भएको छ । नाच र एक्सनमा पोख्त टाइगर र ऋतिकको यस फिल्ममाको ट्रेलरले ‘वार’ हलिउड शैली र स्तरीय एक्सनले भरिएको छ ।

फिल्म रिलिज भएको २ मिनेट २५ लामो ट्रेलरमा दुई अभिनेताबीचको टकरावलाई प्रधानता दिइएको छ । सिद्धार्थ आनन्दद्वारा निर्देशन ‘वार’मा ऋतिक र टाइगरका अलावा वाणी कपुर, आशुतोष राणा लगायतको मूख्य भूमिका छ । एजेन्सी