४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक लिमिटेडको एटीइम सेवा पुनः सुचारु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । एनआईसी एशिया बैंकको एटीइम सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त एटीइम सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गरेर एटीइम सेवा संचालनमा आएसंगै यस बैंकको एटीइम कार्ड बाहकहरूले एनआईसी एशिया बैंकको एटीइम तथा पोस्ट मेसिनमा प्रयोग गरी कारोबार गर्न सक्ने जानकारी दिइएको छ ।

बैंकको नियन्त्रणभन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि एटीइम तथा पोस्ट मेसिनको सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमा मागेको छ ।