१२ मंसिर २०८३, शनिबार

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदाै । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाेस्राे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

दाहालले भण्डारीसँग आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले दाहाललाई भेटका लागि बोलाएकी हुन् ।

पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको छ ।