१२ मंसिर २०८३, शनिबार

दाङमा बर्तौलालाई खुकुरी हान्ने हमाल र चौधरी पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ८ भदाै । दाङ जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बर्तौलालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचार पछि थप उपचारको लागी जिल्ला बाहिर रेफर गरिएको छ ।