जनकपुरधाम, ६ भदाै । कृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।
कृष्ण जन्माष्मीका दिन तराईमा एकदिनपछि विदादिने चलन हुँदापनि भदौ ७ गते शनिवार परेकाले एकदिन अघि नै विदा दिइएको छ । यसअघि तराईमा जन्मको एकदिनपछि मेलाको विदा हुने गर्थ्याे
मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै बिहीबार कृष्ण जन्माष्टमी पर्व हर्सोल्लासपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदासमेत घोषणा गरेको जानकारी गराएका छन् ।











प्रतिक्रिया