१२ मंसिर २०८३, शनिबार

पोखरेल कार्यबाहक प्रधानमन्त्री, प्रशानिक कार्य सञ्चालनको जिम्मेवारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचार गराउन दुई साताका लागि सिंगापुर गएपछि पोखरेललाई दैनिक प्रशासनिक कार्य सञ्चालनका निम्ति कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओली २० भदौमा स्वदेश फिर्ता हुने जनाइएको छ ।