१२ मंसिर २०८३, शनिबार

भरतपुरमा रहेकाे राष्ट्रिय बाणिज्य बैंककाे कार्यालयमा आगलागी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २ भदाै । चितवन जिल्लाकाे भरतपुरको चौविसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा साेमबार बिहान आगलागी भएको छ ।

पुष्पाञ्जलि अस्पताल नजिक रहेको बैंकको दक्षिणतिरबाट आगलागी भएको हाे । बैकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लियको छ ।

भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा अहिले प्रहरी र स्थानीयहरूले आगो निभाउनतर्फ लागेका छन् ।

बैक म्यानेजर इन्द्रमोहन न्यौपानेले आगोलागी भएको जानकारी दिए पनि कति क्षति भएको हाे केही बताएनन् ।