
काठमाडौं । गायिका गंगा गौतम आचार्यले नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
आँखाको भाका हजुरलाई बोलको गीतमा गौतमको एकल श्वर रहेको छ । राजनराज सिवाकोटीको शव्द संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरेले गरेका हुन् ।
संयोगजंग विष्टको सम्पादन रहेको भिडियोलाई उनैले खिचेका हुन् ।
https://youtu.be/Jt2iRjD-Gew















प्रतिक्रिया