१७ कार्तिक २०८३, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

२०७६ श्रावण २२ गते दिउँसो २ बजे बस्ने भनिएकोमा बैठक २०७६ श्रावण २६ गते दिउँसो २ बजे बस्ने तय भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।