१७ कार्तिक २०८३, मंगलबार

साहित्यकार दीक्षितको स्वास्थ्यस्थिति सुधारोन्मुख

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । निमोनियका कारण उपचारार्थ अस्पताल भर्ना हुनुभएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शुक्रबार भर्ना हुनुभएका ९६ वर्षीय उहाँको स्वास्थ्य अवस्था आज सुधार भएको उहाँका नाति अवनी दीक्षितले जानकारी दिनुभयो । दीक्षितका ‘माधवी’ उपन्यासलगायत दर्जनौँ लोकप्रिय कृति छन् । –रासस