४ कार्तिक २०८३, बुधबार

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

19k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन ।  आज  सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६५ हजारमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।