काठमाडौं । गायिका शान्ति सुनार र गायक खेम सेञ्चुरीको स्वरमा तीज गीत ‘रेलिमै रेलिमै’ रिलिज गरिएको छ । गीतका शब्द नेत्र अर्यालले लेखेका छन् ।
खेम सेञ्चुरीको संगीत रहेको ‘रेलिमै रेलिमै’लाई विनोद बाजुरालीले एरेञ्ज गरेका छन् । गीतका शब्दले तीजमा हुने घटनालाई उजागर गरेको छ ।
म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा जुना सुन्दास र प्रकाश सपुतले अभिनय गरेका छन् ।















प्रतिक्रिया