१७ कार्तिक २०८३, मंगलबार

कक्षा १२ को नतिजा आज

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए ।

बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।