१ कार्तिक २०८३, आइतबार

अमेरिकाका गुप्तचर विभागका प्रमुखले राजीनामा दिए

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १३ साउन । अमेरिकाको गुप्तचर विभागका प्रमुख डान कोट्सले राजीनामा दिएका छन् ।

कोट्सले केही समय अघि नै राजीनामा दिएपनि राष्ट्रपति ट्रम्पले उनको ठाउँमा जोन र्‍याटक्लिफलाई नियुक्त गरेपछि मात्र यसबारे सार्वजनिक भएको हो ।

यससँगै कोट्स ट्रम्प प्रशासन छोड्ने पछिल्लो उच्च पदस्थ ब्यक्ति बनेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको जनवरीमा प्रमुख कोर्ट निष्कृय रहेको र इरानले उत्पन्न गर्न सक्ने खतराबारे बेखबर रहेको आरोप लगाएका थिए ।