४ कार्तिक २०८३, बुधबार

अभिनेत्री स्वस्तिमा भन्छिन्– युट्युवर पत्रकार होइनन्

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विरोधाभाष कुराको मात्रै खोजी गरी भ्युअर्स बढाउने युट्युवरलाई आफूले पत्रकार नमान्ने अभिनेत्री स्वस्तिमा खड्काले बताएकी छन् ।

एउटा क्यामेरा र माइक बोकेर विरोधाभाष कुराको पर्खाइमा बस्नेलाई पत्रकार नमान्ने बताएकी खड्काले एक पत्रिकालाई भनेकी छन्,‘पत्रकारलाई विश्वास गर्छु तर दुई बर्षदेखि युट्युवरसँग विश्वास छैन ।’

अभिनेत्री पूजा शर्माले २० लाख पारिश्रमिक लिएको सन्दर्भ जोड्दै खड्काले यसो भनेकी थिइन् ।