२८ आश्विन २०८३, बुधबार

कान्तिपुर र जगदम्वाबीच भोलि सेमीफाइनल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fazlur Rehman Khan receiving the man of the match award from guestधनगढी । एनसेल एनपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत धनगढीको फाप्ला मैदानमा आज हुने भनिएको सेमिफाइनल खेल स्थगित भएको छ ।

कान्तिपुर गोर्खाज् र पञ्चकन्या तेजवीचको सेमीफाइनल खेल स्थगित भएको हो ।

आयोजकलाई सेमीफाइनल खेल्ने दुबै टोलीले लगातार रुपमा खेल खेलेको भन्दै आरामको समय मागेपछि खेललाई एक दिन पछाडि धकेलिएको हो ।

सेमीफाइनल भिडन्तका लागि कान्तिपुर र जगदम्वाको टोली धनगढीमा आराम गरेर बसेका छन ।