४ कार्तिक २०८३, बुधबार

बालीमा साम्राज्ञीसँग सेक्सी मुडमा को हो ?

158.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले विदा मनाउन इन्डोनेशियाको बालीमा छिन् ।

यी अभिनेत्री प्रेम र रोमान्सको बारेमा जहिले चर्चामा आउँछिन् । उनको बालीमा रमाएका तस्बिर सार्वजनिक भइरहेका छन् । तर पछिल्लो पटक एक युवासँग अन्तरंग रहेको तस्बिर सार्वजनिक भयो ।

को हुन् ति युवा ? यसै पनि साम्राज्ञी प्रेमका सम्बन्धमा पनि हरेक प्रकारको चर्चामा रहने गरेकी छन् । उनको प्रेम पछिल्लो पटक देवांश राणासँग रहेको चर्चा चलिरहेको बेला सार्वजनिक भएको तस्बिरका युवा भने प्रस्ट देखिँदैनन् । के यी तिनै राणा हुन् ?