
काठमाडौँ, २ साउन । सिभिल बैंकले आफ्नो नयाँ शाखा बॉकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि तथा सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, स्थानीय राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया