२९ आश्विन २०८३, बिहिबार

सेमी न्यूड अवतारमा गोमेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Selena Gomejaलस एन्जलस । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री सेलेना गोमेज सेमी न्यूड अवतारमा देखिएकी छन् ।

म्यागजिन ‘वी’को कभर पेजका लागि उनले यो अवतार बनाएकी हुन् ।

आगामी महिनाको अंकका लागि २२ वर्षीय सेलिनाले बिभिन्न पोजमा हट तस्बिर खिचाएकी छन् ।

सेमी न्यूड अवतारमा आफूले खिचाएको तस्बिरमध्य केही सेलेनाले  सार्वजनिकसमेत गरेकी छन् ।

तस्बिरमध्य केहीमा उनले सिर्फ हाफ पाइट लगाएकी छन् भने अन्य केहीमा टु पिस, बिकनी र गाउन लगाएको देख्न सकिन्छ ।

म्यागजिनमा गोमेजको पूर्व प्रेम सम्बन्ध र बजार हल्लाको विषयमा बिस्तृत समाचार आउने बताइएको छ ।

बेला बेलामा प्रेमपीडाका अलवा बिभिन्न आरोपको समेत सामना गरेकी गोमज किशोरीहरुलाई अनायसमै बिभिन्न आरोप लाग्ने गरेको बताउछिन् । गोमजले भनिन्, ‘हाम्रो बिभिन्न ब्यक्तिस“ग जोडेर चर्चा गर्ने गरिन्छ ।’

आफ्नो जीवनमा पनि यस्तो परिघटना घटेको बताउनले उनले ती घटना म्यागजिन मार्फत बाहिर आउने सुनाइन् ।

युवा पपगायक जस्टिन बिबरस“गको रिलेसनमा प्रेमपीडा भोगेकी गोमेजले भविश्यमा सोचेर बिचार गरेर मात्र प्रेम रिलेसन बनाउने बताइन् । – एजेन्सी