
काठमाडौं । पदम राई र मेलिना राईको स्वर भरिएको ‘पछि पछि’ गीतको म्युजिक भिडियोले युट्युवमा चर्चा पाउन थालेको छ ।
दिपक शर्माको शव्द संगित तथा रिकेश गुरुङको संगित संयोजन रहेको गीतको म्युजिक भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ ।
गम्भिर विष्टको नृत्य निर्देशन रहेको भिडियोमा अभिनेत्री बर्षा राउत, अभिनेता पुष्पल खड्कालाई निर्देशक सुब्रत आचार्यले अभिनयमा उतारेका छन् ।















प्रतिक्रिया