१ कार्तिक २०८३, आइतबार

पाल्पाका प्रजिअको आदेशले जिल्लामा खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले एउटै प्रकृतिको मुद्दामा फरक फरक आदेश दिएका छन् ।

उनले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको अवैध हातहतियार मुद्दामा त्यस्तो गरेका हुन् ।

जुठापौवा ९ का ४८ वर्षीय चुमबहादुर राम्कोटी र खस्यौली ९ का मेषबहादुर चर्मकारको मुद्धामा यस्तो पाइएको हो ।

कार्कीले राम्कोटीलाई पुपक्र्षका लागि जेल चलान र चर्मकार दाजुभाइलाई १ लाख ७५ हजार धरौटीमा मुक्त गरेको कान्तिपुर दैनिकले छापेको छ ।