४ कार्तिक २०८३, बुधबार

जान्नुहाेस् आज कति छ सुनचाँदीको बजार भाउ

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २५ असार । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।

मंगलबार प्रति तोला ६४ हजार ५ सयमा किनबेच भइरहेको सुनको मूल्य घटेर आज ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,  तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।

चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भएको महासंघले जनाएको छ।