४ कार्तिक २०८३, बुधबार

कमल थापाले दोश्रो खेल पनि जिते

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ असार । ४५ प्लस उमेर समूहको भेट्रान्स पहिलो राउण्डमा पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले भुटानका यसे जामत्सोलाई ६–१, ६–१ मा पराजित गरे ।

मेन्स सिंगल्सको दोस्रो राउण्डमा नेपालका एवन लिसानेविचले भुटानका टेन्डिङलाई ६–२, ६–२ मा पराजित गरे । ४५ प्लस भेट्रान्स मा नेपालका चाम्बा धोण्डुप भुटानका बिरेन बस्नेत द्वारा ६–१, ६–३ मा पराजित । ४५ प्लस भेट्रान्स मा नेपालका प्रताप मोक्तान भारतका देवनम लामाद्वारा ७–६,६–२ मा पराजित भए ।