४ कार्तिक २०८३, बुधबार

यस्तो छ आइतबार सुनचाँदीको भाउ

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ असार । आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भएको छ । यस्तै, तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ ।

आइतबार चाँदी तोलामा रु ७३० मा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।