२ कार्तिक २०८३, सोमबार

अछाममा भिरबाट खसेर एक महिलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ६ फागुन । अछाम जिल्लामा भिरबाट खसेर दर्ना गाविस–३ की २८ वर्षीया हेलन सिंहको ज्यान गएको छ ।

बुधबार बिहान घर नजिकैको मेलामा खर काट्न जाँदा बाटोमा एक्कासी चिप्लिदाँ करिब ५० मिटर तल खसेपछि सिंहको घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।

अछाममा भिरबाट खसेर ज्यान गुमाउनेको सङ्ख्या यस वर्ष २२ पुगेको छ ।