४ कार्तिक २०८३, बुधबार

कियाराले दिएको यो उत्तेजक अभिनयको रहस्य 

25.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउडको द लस्ट स्टोरीमा अभिनेत्री कियारा आडवाणीले दिएकी छन् एउटा उत्तेजक दृश्य । यो कलात्मक दृश्य भाइब्रेटरको प्रयोगपछिको प्रभावलाई देखाउने प्रकृतिको छ ।

यो अभिनय गर्नका लागि कियारालाई निक्कै कठिन भएको थियो । तर, उनले गुगललगायतका विभिन्न इन्टरनेटका माध्यमबाट अभिनयको सहयोग लिएको खुलाएकी छन् ।

उनले भनेकी छन्,‘मैले सहकर्मीहरूसँगको सहयोगका आधारमा गुगलमा खोज्ने सुझाव पाएँ । त्यसैको सहारका आधारमा अभिनय गर्न सक्षम भएँ । तर, कतिपय अवस्थामा कठिन भयो ।’