नयाँल्लिी, २८ जेठ । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवलाई दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको छ ।
उनी हाई शुगर तथा कार्डियोको समस्याले पीडित छन् ।
उनलाई प्राइवेट चार्टेड विमानमार्फत दिल्ली लगिएको हो । यादवलाई अहिले आईसीयूमा राखिएको छ ।















प्रतिक्रिया