सिरहा, २० जेठ । सिरहा जिल्लामा औषधि हालेर पाइएको आँप बाक्लै पाइने गरेको छ ।
भारतबाट व्यापारीहरू आँफ ल्याएर औषधि हालेर बजारमा बिक्री गर्ने गरेका हुन । औषधि हालेका आँप बिक्री हुँदा पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।
औषधि हालेका आँप खाँदा स्वाथ्यमा असर पर्ने चिकित्सकहरूले बताएका छन ।
लहान, भगबानपुर, भोटिया चौक, छपरारी, धनगडी, जिरोमाईल, गोलबजार, मिरचैया सिरहालगाईत सिरहा जिल्लाको बिभिन्न ठाउँमा औषधि हालेर पाकेका आँप बिक्री भइरहेका छन ।
















प्रतिक्रिया