४ कार्तिक २०८३, बुधबार

बिहे गरेपछि बोल्ड बर्षा राउत

52.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जात्रै जात्राको टिमसँग अस्ट्रेलिया पुगेकी बर्षा राउत बोल्ड अवतारमा उत्रिएका तस्बिरहरू सार्वजनिक भएका छन् ।

संजोग कोइरालासँग वैवाहिक जीवनमा बाँधिएकी बर्षा खुलेको पहिरन लगाएर दर्शकामाझ पहिलोपल्ट पुगेकी हुन्, सायद ।

फिल्म अथवा म्युजिक भिडियोमा पनि बर्षा यसरी खुलेकी थिइनन् । अस्ट्रेलियामा दर्शकसँग राउतले फिल्म हेरेकी छन् ।

उनले फिल्मका क्रममा आएको तर हनिमुनका लागि नआएको प्रतिक्रिया पनि दिएकी छन् ।