४ कार्तिक २०८३, बुधबार

मुलपानी क्रिकेट मैदान २ वर्षभित्र निर्माण सक्न १० करोड बजेट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ जेठ । सरकारले क्रिकेट खेललाई प्राथमिकताका साथ अगाडि बढाउन क्रिकेट एकेडेमी बनाउने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै एकेडेमी बनाउने बताए।

काठमाडौंको मुलपानी क्रिकेट मैदान २ वर्षभित्र निर्माण सक्न १० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए।

खेलकुद क्षेत्र विकासका लागि ३ अर्ब ९९ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए।