४ कार्तिक २०८३, बुधबार

अभिनेत्री बिनिता बराल : ‘भाई’ भनी प्रचार, उसैसँग लगनगाँठो

17.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चपली हाइटमा सेक्सी सिन दिएका कारण एकाएक चर्चामा आएकी अभिनेत्री बिनिता बरालले अमेरिकामा ‘भाई’ भनी प्रचार गर्दै आएका तिलक पौडेलसँग बिहे गरेकी छन् ।

दुनियाँलाई भाई भनी प्रचार गरेपछि उनीहरूको चार बर्षदेखि प्रेम रहेको बिहेपछि खुलेको छ । उनले आफ्ना नजिकका मान्छेलाई पनि तिलक आफ्नो भाई भएको बताउँदै आएकी थिइन् ।

बिनिता फिल्म लाइनबाट हराएपछि अग्र्यानिक खेती र पुस्तक लेखनका कारण पनि मिडियामा आएकी थिइन् ।