
काठमाडाैँ, १४ जेठ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९० पैसा तोकेको छ ।
यसैगरी, बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा रहेको छ । सोमबार डलरको मूल्य खरिद मूल्य ११० रुपैयाँ ९५ थियो भने बिक्री मूल्य १११ रुपैयाँ ५५ पैसा रहेको थियो ।
एक युरोको खरिददर १२४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८३ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ४३ पैसा रहेको छ ।















प्रतिक्रिया