
काठमाडौं, १० जेठ । २ करोड बढी भारतीय नक्कली नोटसहित युनुस अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तानबाट लगेजमा आएको नोट लिन अन्सारी पुगेका बेला प्रहरीले पक्राउ गरी नोट जफत गरेको प्रहरी स्रोतले जनायो ।
प्रहरीले अन्सारीविरुद्ध मुद्दाका लागि मुचुल्का तयार पारिरहेको छ ।















प्रतिक्रिया