
काठमाडाैँ, ५ जेठ । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।
साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।















प्रतिक्रिया