
काठमाडाैँ, ३ जेठ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला ६० हजार ७०० मा कारोबार भएको छापावाल सुन शुक्रबा भने प्रतितोला ६० हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा ५९ हजार ९०० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य शुक्रबार प्रतितोला ७१५ छ । बिहीबार चाँदी तोलामा ७२५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया