४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहाेस् आजको विदेशी मुद्रा विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ ।