७ कार्तिक २०८३, शनिबार

युवा संगठन संयोजक दीपशिखाको नाममा अध्यक्ष केपी ओलीकै असहमति

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै असहमति राखेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

असहमतिको बाबजुद उनको नाम टुंगो लागेको छ । उच्च स्रोतका अनुसार दीपशिखाले सरकार र राष्ट्रपतिकैविरुद्ध अभिव्यक्तिहरू दिने गरेको, पार्टी निर्णय र नेतृत्वलाई लत्याउने गरेको भन्दै ओलीले अर्को नाम ल्याउन प्रचण्डलाई दबाब दिएका थिए ।

तर, प्रचण्डले आफ्नो समूहले पाएको नेतृत्वमा हस्तक्षेप स्विकार्य नहुने अडान राखेपछि उनको नाम टुंगो लागेको हो ।