४ कार्तिक २०८३, बुधबार

७८ लाख घुस प्रकरणका तत्कालिन अख्तियार आयुक्त पाठक विशेष अदालतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।

इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा गरेका थिए ।

उनी थुनछेकको बहसका लागि अदालतमा हाजिर भएका हुन् । पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।