४ कार्तिक २०८३, बुधबार

थाहा पाउनुहोस् आइतबारको विदेशी मुद्राको विनिमय दर

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले  आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ६६ पैसा रहेको छ ।