
काठमाडाैँ, २९ बैशाख । आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छ । यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ।















प्रतिक्रिया