४ कार्तिक २०८३, बुधबार

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २४ बैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७६ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३६ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ १२ पैसा रहेको छ ।