४ कार्तिक २०८३, बुधबार

मंगलबार पनि सोमबारकै मूल्यमा सुनचाँदीको कारोबार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २४ बैशाख । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनचाँदी सोही मूलयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।