
काठमाडाैँ, २० बैशाख । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेश गरेकी हुन् ।
शुक्रबार दिउँसो प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७६ /७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उनले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताएकी छन् ।
लाइभ भिडियो :















प्रतिक्रिया