२ कार्तिक २०८३, सोमबार

‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ खरेललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ लामो समयदेखि आख्यानलगायतका विधामा साधनारत स्रष्टा पुण्यप्रसाद खरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सो पुरस्कार फागुन ७ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । रासस