४ कार्तिक २०८३, बुधबार

यस्तो छ बिहीबार सुनचाँदीको बजार भाउ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १९ बैशाख ।  बिहीबार सुनकाे भाउ ३ सयले घ६ेर ५९ हजार ३ सय प्रतितोलामा कारोबार भइरहेको छ ।

छापावाल सुन बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो । यस्तै,  तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।