काठमाडौं, १८ वैशाख । सामसङ नेपालले ग्यालेक्सी ए७० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
यो ए सिरिजको पाँचौं यो स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए ७० को मूल्य ४७,९९० रुपियाँ तोकिएको र नीलो तथा कालो दुर्इ रंगमा मे १ देखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया