४ कार्तिक २०८३, बुधबार

यस्तो छ सोमबार सुनचाँदीको बजार मूल्य

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १६ बैशाख । सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ।

आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

यस्तै, तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ भने चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।